Sunday, June 29, 2025

एनपीएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै, छन् भिडन्त हुदै छ:

ताजा / भरखरै प्राप्त

दुवै टिमका कप्तान भन्छन्- शतप्रतिशत दिन्छौं !

आरिफ़ शेख र आशीफ़ शेख, इ दुई दाजुभाइ हुन् । पर्सा,जिल्ला का बिरगंजको लालसपूत मात्र हॉइनकी समग्रमा देशकै नेतृत्व गर्दै छन् ।मैदानमा नारा लगाउने नश्लबादिहरु सुनउहाँहरु आरिफ शेख र आशिफ शेखको आमा बुवा हुन आमाले सुदूरपश्चिमको समर्थन गर्दै छिन् ,भने बुबाले जनकपुरको पक्षमा हुनेछन् ,जनकपुरको विकेट ढल्दा बुबा तनावमा हुनेछन् ,भने जनकपुरका बलरको बलमा सुदूरपश्चिमका ब्याटस्मेन बाट चौका छक्का लाग्दा आमाले ताली बजाउदै छिन् ।”को मधेशी को पहाडी हामी सबै एउटै नेपाली” भन्ने मन्त्र जपेर मैदानमा जाउ तालि बजाउँदै रमाइलो गरम् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles