
जिल्ला अदालत कञ्चनपुरले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका उपप्राध्यापक भट्टलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश
दिएको हो ।
भट्टले श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेपछि प्रहरीले
पक्राउ गरेको थियो ।