Friday, April 18, 2025

देश बनाउने पार्टी एमाले मात्रै भएको प्रधानमन्त्री ओलीको दाबी”

ताजा / भरखरै प्राप्त

पर्सामा पार्टीका प्रवेश कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने पार्टी एमाले मात्रै भएको दाबी गरेको छन् ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज, आइतबार सखुवा प्रसौँनीमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बोधन
गर्दै उनले यस्तो दाबी
गरेका छन् ।

उनले सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुन
आग्रह गरेको छन् ।

‘यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री ओलीले
भने, ‘अब तर्क गरिहनु आवश्यक छैन ।

व्यवहारबाट पुष्टि भइएसकेको छ ।
देश बनाउने पार्टी एमाले
नै हो र एमाले मात्रै हो बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles