
बारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २०८१/०९/१४ गते जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१
स्थित उधोग बाणिज्य
संघ बाराको सभा हलमा
यस जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा र हाम्रो प्रयास संस्थाको आयोजनामा
बारा जिल्ला स्थित
विभिन्न मठ मन्दिर, मस्जिदमा रहेका २५ जना धर्म गुरुहरुको उपस्थितमा *बाल बिवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम समापन भएको छ ।