Saturday, April 19, 2025

कोरिया पठाउँछु भनेर लाखौं ठगेको आरोपमा एकजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् ।
उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार
विभागमा पठाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles