Thursday, October 16, 2025

धरानको आसरा सुधार केन्द्रमा खानेपानीको चरम संकट”

ताजा / भरखरै प्राप्त

जनस्तरबाट सञ्चालनमा आएको धरान ६ पानवारीमा रहेको
आसरा सुधार केन्द्रको कोशी प्रदेशका प्रहरी
प्रमुख डिआईजी राजन अधिकारीले निरीक्षण गरेका छन् ।
अधिकारीलाई सुधार केन्द्रकि वरिष्ठ उपाध्यक्ष शिला बज्राचार्य, भवन निर्माण समितिका
अध्यक्ष मनोजकुमार मेन्याङ्बो, समितिका सदस्य सरोज श्रेष्ठ ,गोपाल श्रेष्ठ लगायतले केन्द्रको अवस्थाबारे जानकारी गराएका थिए ।
२०७५ सालमा स्थापना भएको सुधार केन्द्रमा हाल १ सय ६ जना
उपचारार्थ सदस्य रहेको
जनाईएको छ ।

३ करोड बढीको लागतमा निर्माण सम्पन्न भएको केन्द्रमा खानेपानीको चरम संकट रहेको केन्द्रका ब्यावस्थापक एवम प्रहरी निरीक्षक सागर श्रेष्ठले बताएको हो ।

पानीको समस्या हुँदा दैनिक पानीको जार किनेर ल्याउने बाध्यता रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles