श्रोत नखुलेको रुपैयाँसहित व्यक्ति नियन्त्रणमा
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकी सीमा ईलाकाबाट पुस १३ गते प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले ५ लाख भारतीय रुपैयाँसहित सोही नगपारलिका–६ ऐठपुर बस्ने २८ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।