लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका
जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण गरिएको पक्की पुल ।
एकसय २६ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त कुल १४ करोड रुपैयाँको लागतमा
निर्माण सम्पन्न भएको हो ।
पक्की पुल निर्माण भएपछि दुई प्रदेश आवतवजावत गर्नका
लागि त्यस क्षेत्रका नागरिकहरूलाई
निकै सहज बनेको छ ।
तस्बिरः जनार्दन घिमिरे÷गुल्मी