बारा जिल्लाकाे दक्षिण झिट्कैया स्थित नाकाबाट दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
माेटरसाइकलमा
कपडाको खुलेयाम
तस्करी चलिरहेका छन् ।
तस्करीमा स्थानीय दुबै प्रहरीको सहयोग र सेटिङ रहेको देखिएको छ । दिउँसो नै दुबै प्रहरीकाे संरक्षणमा तस्करी भईरहेको छ ।
उक्त कपडा खेना यादव नाम गरेका काराेवारीकाे भएको खुलेको छ ।
खेनालाल बारा जिल्लाका चर्चित कपडा काराेवारी रहेको बुझिएको छ ।