Monday, January 6, 2025

सूचना दिदा उल्टै तस्करलाई प्रहरी द्वारा खबर”

ताजा / भरखरै प्राप्त

बारा कलैया ।
तस्कर र सशस्त्र प्रहरी बलको कनेक्सन कस्तो छ, र कसरी सशस्त्र प्रहरीले तस्करीकाे लाइन
चलाएको छन् ।
भन्ने कुरा एउटा प्रमाणले पुष्टि गरेको छ ।
शुक्रबार दिउँसो सशस्त्र प्रहरी बिओपि कवहि बारा सशस्त्र प्रहरीकाे बरियारपुर बेश हुदै तस्करी गरेर भित्रिएको फूल राखिएको गाडी आउंदै गरेको सुचना नव जानप्रहारको स्थानीय बाराको संवाददाता साह,यादवले बेशका सई दिनेश रेग्मीलाई जानकारी दिएका थिए ।
उनलेे पक्राउ गर्ने आश्वासन पनि दिए ।
तर तस्करीको फूल पक्राउ गर्नुको साटो उल्टो फूलको तस्करी गर्ने काराेबारीहरूलाई नै
सूचना दिएर उक्त फूल तस्करहरूले दिउँसो नल्याएर रातिमा अर्को
बाटो लग्दै गरेको सुचना प्राप्त भए पछि उक्त फूल सशस्त्र प्रहरीले पक्राउ नगरी सेटिङमा अर्को बाटो हुदै पठाउन लगाएको
थाहा भयो छ ।
त्यसपछि नेपाल प्रहरीलाई यादवले खबर गरेपछि उक्त तस्करी गरि ल्याएको फूल जिल्ला प्रहरी कार्यालय बाराको टाेलीले वरामद गर्याे ।
अहिले सशस्त्र प्रहरीकाे बरियारपुरमा निरीक्षक अनिता रहेकी छन् ।
तर तस्कर देखि काराेबारीहरूसंग भेटघाट गर्ने सबै काम सई रेग्मीले
नै गर्दै आएका छन् ।निरीक्षक अनिता केही दिन अघिमात्र हाजिर
भएकि हुन ।
उक्त तस्करी गरिएको फूल सियाराम, कुसवाहा,
दिनेश यादव , अजय
यादव र सुरेन्द्र साहको रहेको समेत खुलेको छ ।
यिनीहरू कपड, किराना, र फूलको ठूलो काराेबारीहरू रहेको बुझिएको छ ।

पक्राउ गरेको फूल सहितको गाडीकाे बारेमा जिज्ञासा राख्दा प्रहरीले बरामद गरेको पुष्टि
गरेको छ ।
तर प्रहरीले पनि फूल
राखेर गाडी छाेडिसकेकाे थाहा भएको छ ।
जबकी तस्करी गरेको सामान सहित पक्राउ
परेको सवारीसाधन पनि कारबाहीको लागि
भन्सार बुझाउनु पर्ने
कानुनी व्यवस्था 
रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles