खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार बाराको कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कुलदेखि भतौडा पोखरी (३ दशमलव ४ किमि) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलापत्र शिलान्यास गर्दै ।तस्बिरः विमलबहादुर विष्टररासस