राैतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ५ मा रहेको एक घरमा लुकाइ छिपाइ घरेलु मदिरा बनाउदै गरेको गुप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट प्रहरी निरीक्षक उमाशंकर गुप्ताको नेतृत्वमा गएको प्रहरी टोलिले भारी मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएर नस्ट गरेका छन् ।
मदिरा बनाउदै गरेको स्थान बाट प्रहरीले तयारी मदिरा ७ सय लिटर र
सो बनाउन प्रयोग हुने कच्चापदार्थ २८ सय
लिटर तथा सो मा प्रयोग हुने भाँडाकुँडा, गैस चुल्हो लगायत सामाग्री समेत नियन्त्रणमा
लिएको प्रहरीले बताएका छन ।


