Saturday, January 11, 2025

महोत्तरीको सेना द्वारा कम्बल सहयोग:-

ताजा / भरखरै प्राप्त

शीतलहर पीडितलाई महोत्तरीका सेना द्वारा अतिविपन्न परिवारलाई महोत्तरीको मटियानीमा सेनाले कम्बल सहयोग गरेका छन् ।

तराईमा मुटु कपाउने जाडोबीच लुगा नभका परिवारहरूलाई कष्ट झेल्दै आएका महोत्तरीको मटियानी वडा नम्बर ४ र ९ का दलित परिवारलाई नेपाली सेनाको सहयोगले न्यानो कपडा कमल ओढने पाएका छन् ।
दुवै बस्तीका १००, सय २३, परिवारलाई सेनाको परिकाैली गोरखनाथ गण व्यारकले ओढने मन्डी ऊनी कम्बल हिजो शनिबार वितरण गरेको हो ।
शितलहरमा कम्बल पाऊँने अतिविपन्न परिवार मुसहर धागढ र डोम समुदायको परिवारले पाएका छन् ।

Previous article
Next article
रास्वपाका सभापति रवि लामिछानेले बयानका क्रममा भनेका छन् ,जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना चेक काट्न सम्भव नभएको रविले बताएका छन्।‘भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता जिबी राई संसारको जुन कुनामा भए पनि जिबीग्रुप अफ कम्पनिजका कर्मचारी एवं राईको विश्वास पात्र रविना रिमालको समन्वय र अनुमति विना सम्भव थिएन,’ रवि लामिछानेले बयानमा भनेका छन्, बताइएको छ,‘सम्पूर्ण वित्तीय कारोबार लगानीकर्ता राई स्वयमले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट यकिनगरे पश्चातमात्र चेकहरू जारी हुने हुनाले मेरो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रूपमा मात्रै थियो।’लामिछानेको भनाईं रहेको बुझिएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles