नेपाली सेना ले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१ पौष २१ गते-आज गोरखा दरबारबाट सुरू गरेको छ।