Tuesday, January 27, 2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जनपद प्रहरी तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनुभएका प्रहरी सहायक हवल्दार राजु मोक्तान, महेश कु. मण्डललाई
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द
राज काफ्लेको प्रमुख आतिथ्यतामा आज मिति २०८१।०९।२१ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अथिति श्री गोविन्द राज काफ्लेले बढुवा हुनु
भएका प्रहरी सहायक हवल्दारलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नति भए सँगै आगामि दिनमा अझ जिम्मेवार
भएर व्यवसायिक इमान्दारिता तथा क्रियासिल भई पदिय जिवाफदेहिताको लागि राज्य,संगठन र जन्ता
प्रति अनुग्रहित हुदै कुशलतापुर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles