HomeAd-LandscapeAdsbar-6 चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो:- मधेश प्रदेश खवर January 7, 2025 33 0 ताजा / भरखरै प्राप्त नागरिक सुनुवाई कार्यक्रम सम्पन्न:- January 10, 2025 लुम्बिनी प्रदेश प्रमुख द्वारा निरीक्षण तथा निर्देशन:- January 10, 2025 कृषि विकास बैंक लहान शाखा कर्मचारीहरूको मिलेमतोमा गरिब किसानको जग्गा लिलामी प्रकरण, आन्दोलन उग्र रूपमा January 10, 2025 जिल्ला प्रहरी कार्यालय बारा January 10, 2025 जिल्ला प्रहरी कार्यालय, रौतहट गौर January 10, 2025 हजाराैंभन्दा धेरै घरमा क्षति भएको छन् । Share FacebookTwitterPinterestWhatsApp Previous articleमधेश विश्वविद्यालय वीरगञ्जमा भएको अनियमितताको छानबिन गर्न मुख्यमन्त्री सतीश कुमार सिंहले छानबिन गर्ने बताइरहेकै बेला फरक प्रकृतिको युवती काण्ड सार्वजनिक भएको छ ।विश्वविद्यालयका रजिष्ट्रार विजय यादवको एकजना युवतीसितको अन्तरंग तस्बीर बाहिरिएको छ ।विश्वविद्यालयमा कर्मचारी रहेको बताइएको युवती र रजिष्ट्रारकी पत्नीबीच भएको इलेक्ट्रोनिक संवाद (च्याट) जनकपुर टुडेलाई प्राप्त भएको छ । च्याटमा युवतीले महिलालाई पति अब कुनै हालतमा नफर्किने धम्की दिएकी छन् ।उनले अनेक प्रकारको धम्कीदिदै आफ् नो सम्बन्धबारे ठोकुवा गरेकी छन् ।युवतीको नियुक्ति पनि गैरकानुनी रुपमा नै भएको बताइन्छ ।राजनीतिक परिवारसित जोडिएकी युवतीको नियुक्ति भएदेखि नै रजिष्ट्रारले अवैध सम्बन्ध बनाएको स्रोतहरुले जनाएका छन् ।दुबैबीचको सम्बन्ध विश्वविद्यालयमा चर्चाको विषय बनेको छ ।केही कर्मचारीहरुले विश्वविद्यालयको वातावरण दूषित बनेको बताएका छन् ।कर्मचारी र रजिष्ट्रारबीचको सम्बन्धले विश्वविद्यालयको पवित्रतालाई धुमिल्याएको उनीहरुको कथन छ । उपकुलपति डा.दीपक शाक्यले आफ्नै वीरगञ्ज कलेजमा कार्यरत यादवलाई रजिष्ट्रारमा नियुक्त गराएका थिए ।विश्वविद्यालयमा उपकुलपति शाक्य र रजिष्ट्रार एउटा संस्थासित आबद्ध भएकाले अनेकौ अनियमिततालाई ढाकछोप गरिएको आरोप लाग्दै आएको छ । घरमा श्रीमती सहितको परिवार रहेको बेला अविवाहित युवतीसितको ‘रिलेशनसिप’ले रजिष्ट्रारको पारिवारिक स्थिति तनावपूर्ण बनेको छ ।च्याटमा युवती र रजिष्ट्रारकी पत्नीबीचको संवादले पनि त्यसको पुष्टि गरेको छ ।युवतीले रजिष्ट्रारकी पत्नीलाई अब पद पनि जाने र उहाँ(रजिष्ट्रार)पनि नपाउने धम्की दिएकी छन् ।पटक पटक भएको संवादमा उनीहरुबीच अत्यधिक तनावको अवस्था सृजना भएको देखिन्छ । यस सम्बन्धमा उपकुलपति डा.शाक्यसित सम्पर्क हुन सकेन् ।रजिष्ट्रारको मोबाइल नम्बरमा सम्पर्कगर्दा उनी स्वयंले रिसिभ गरे पनि म दाई बोलेको भन्दै प्रतिकृया दिन चाहेनन् । शाक्य र यादवलाई मधेश प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले क्रमशःभीसी र रजिष्ट्रारमा नियुक्ति गरेका थिए । शाक्य र यादव नियुक्त भए पनि बिना सूचना नेताका आफ्न्तहरुलाई भर्ना गरिएको थियो ।Next articleभूकम्पबाट सिन्धुपाल्चोकको प्रहरी चौकीमा सामान्य क्षति:- लोकप्रिय बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - January 10, 2025नागरिक सुनुवाई कार्यक्रम सम्पन्न:- मधेश प्रदेश खवर - January 10, 2025लुम्बिनी प्रदेश प्रमुख द्वारा निरीक्षण तथा निर्देशन:- मधेश प्रदेश खवर - January 10, 2025कृषि विकास बैंक लहान शाखा कर्मचारीहरूको मिलेमतोमा गरिब किसानको जग्गा लिलामी प्रकरण, आन्दोलन उग्र रूपमा