HomeAd-LandscapeAdsbar-6 विधायन व्यवस्थापन समितिको बैठकराष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ३१औँ बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै ।तस्बिरः गोपाल दाहाल/रासस मधेश प्रदेश खवर January 7, 2025 27 0 ताजा / भरखरै प्राप्त मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यबाट मधेश प्रदेश स्थित मातहतमा रहेका प्रहरी कार्यालयका प्रमुखहरुसँग चालु आ.व.२०८१।०८२ को कार्य सम्पादन सम्झौता... January 9, 2025 सवारी दुर्घटनामा २ जनाको मृत्यु:- January 9, 2025 पर्सा प्रहरी द्वारा गाँजा तस्कर पर्सामा पक्राउ:- January 9, 2025 जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जाडोयाममा शितलहरबाट प्रभावित भएका पर्साको बहुदरमाई नगरपालिका-२ का अतिविपन्न दलित तथा असहाय परिवारका तीन सय सदस्यहरूलाई पर्साका प्रमुख जिल्ला अधिकारी... January 9, 2025 १० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिका श्रीमती अञ्जला कोइराला”” January 9, 2025 Share FacebookTwitterPinterestWhatsApp Previous articleएमाले केन्द्रीय कमिटीको बैठकप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थित सोमबार बसेको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा ।सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/राससNext articleसशस्त्रका चार डिआइजीको पदावधि थपबारे निर्णय हुँदै आज साँझ सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था आएको छ । डिआइजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दैछ । सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ। उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ । तर, उनीहरुलाई अवकाशमा लैजाने टोली शक्तिशाली भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ । लोकप्रिय बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - January 9, 2025मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यबाट मधेश प्रदेश स्थित मातहतमा रहेका प्रहरी कार्यालयका प्रमुखहरुसँग चालु आ.व.२०८१।०८२ को कार्य सम्पादन सम्झौता... मधेश प्रदेश खवर - January 9, 2025सवारी दुर्घटनामा २ जनाको मृत्यु:- मधेश प्रदेश खवर - January 9, 2025पर्सा प्रहरी द्वारा गाँजा तस्कर पर्सामा पक्राउ:-