लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार जना डीआईजीअरूको पदावधि कार्यकाल ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायव महानिरिक्षक डीआईजीहरूको पदावधि थप गरेको छ । बालुवाटारमा बसेको बैठकले बैठकले सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेधीको पदावधी एक वर्ष थप गरेको छ ।उनिहरुको पदावधि आज रातिबाट सकिसकेको थियो ।