Thursday, January 9, 2025

भन्सार छलेर लाखौँका सामान तस्करी बारा”

ताजा / भरखरै प्राप्त

बारा जिल्लामा दैनिक लाखौँका सामान भन्सार छलेर तस्करहरूले बिभिन्न नाकाहरूबाट नेपाल भित्र्याउने गरेका छन् ।नेपाल-भारतको सीमामा पर्ने नाकाहरूबाट अवैध रुपमा लत्ताकपडा,
काजु, कस्मेटिक सामान, चिनी, सूर्ती, रजनीगन्धा, पान पराग र फूल लगायतका सामानहरू बाराका तस्करहरूले भन्सार छलेर नेपाल भित्र्याइरहेका छन् ।

तस्करीको ठूलो मात्रामा काजु, माछा,कपडा, किरानाको समान कमिसनपायो भने जे को पनि तस्करी गर्दै आएको बताइएको छ।
तस्करी गर्नेहरूको बारा कलैयाको कुशवाहा मेन नाइके छन् ।

तस्करीगर्नेहरू भरियामा काम गर्ने दिनेश यादब , अजय यादब र सुरेन्द्र साह रहेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles