Sunday, April 20, 2025

मोटरसाइकल चोरी गरेकोआरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा धादिङका ३० वर्षीय सञ्जय तामाङ, नुवाकोटका २९ वर्षीय सुवास तामाङ र शिवपुरका ३६ वर्षीय कुमार तामाङ भन्ने मीन बहादुर रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले चोरीका चार वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी धादिङ पुर्‍याई राखेको अवस्थामा थप
तीन वटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles