जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा २०८१/०९/२६ गते जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा कार्यालयका कार्यालय प्रमुख प्र.उ. दिलिप घिमिरेको अध्यक्षातामा सरकारी तथा गैरसरकारी, संघ-संस्थाका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मीहरु तथा भद्र-भलादमीहरुसंग समसामायिक बिषयवस्तु तथा हालको शान्ति सुरक्षा सम्बन्धमा नागरिक सुनुवाई कार्यक्रममा अन्दाजी ८० जना मानिसहरुको सहभागिता रहेको थियो ।