प्रदेश प्रमुख द्वारा मातहतका क्रमचारीहरू लाई निर्देशन अपराधिक गतिविधि नियन्त्रण गर्न अर्घाखाँचीमा डिआईजी दान बहादुर कार्कीले दिनुभएको छ निर्देशन ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमण गर्नु
भएको छ ।
निरीक्षण भ्रमणको क्रममा डिआईजी कार्कीले अपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला
प्रहरी कार्यालय अर्घाखाँची तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन
दिनु भएको छ ।