Thursday, October 9, 2025

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ ।

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभाग र रविन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।उनीहरु आगामी चैत ५ गते अनिवार्य अवकासमा जाने भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles