प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभाग र रविन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।उनीहरु आगामी चैत ५ गते अनिवार्य अवकासमा जाने भएका छन् ।