Thursday, October 9, 2025

सशस्त्र प्रहरीमा तल्लो तहको बढुवा सुरु भएको छ ।वृत्ति विकास नहुँदा अस्तव्यस्त भएको सशस्त्र प्रहरी बलमा सयौँ पदहरू महिनौंदेखि रिक्त राखिएका छन्। बढुवामा चलखेल हुँदा आईजीपी राजु अर्यालले प्रक्रिया नै सुरु गर्न सकेका छैनन्

ताजा / भरखरै प्राप्त

गत भदौ १६ गतेदेखि डीआईजीदेखि विभिन्न पदहरू रिक्त छन्। अब माघमा डीआईजी किशोर प्रधानले अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया अघि बढाउने
तयारी छ ।
प्रधानको अवकाशपछि डीआइजीका तीन पद रिक्त
हुनेछन् ।
जसमा सिं नम्बर १ का एक जना र सिं नम्बर २ का दुई जनाको बढुवा हुने सम्भावना
रहेको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles