उपेन्द्र यादवको जसपा पार्टी मधेस केन्द्रित दलको
बैठकमा सहभागी भएन ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि
प्रारम्भिक छलफल सुरू गरेका छन् ।
जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि बैठक बसिरहेको थियो ।
सो बैठकमा सहभागी भएका मधेसी नेताहरू हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायतको उपस्थिति
रहेको थियो ।