Wednesday, March 12, 2025

काडाँघारीबाट साढे चार सय किलो रक्तचन्दन बरामद:

ताजा / भरखरै प्राप्त

काठमाडौंको काडाँघारीबाट
चार क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना मानिस पक्राउ परेका छन् ।

काठमाडौं पेप्सीकोलाबाट प्रहरीले रक्तचन्दनसहित
दुई जना मानिसलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।
उनीहरुको नाम ठेगाना
भने प्रहरीले खुलाइसकेको
छैन ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो ।
बरामद गरिएको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरीको स्रोतले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles