Monday, February 17, 2025

जिल्ला ट्राफिक प्रहरी कार्यालयको

ताजा / भरखरै प्राप्त

आयोजनामा सवारी दुर्घटना न्युनीकरण र सुरक्षित यात्राको लागि “ट्राफिक प्रहरीको मो.सा. चालकलाई शुभ यात्रा कार्यक्रम” मा जि.प्र.का.चितवनका प्रमुख प्र.उ. गौतम मिश्र , प्र.ना.उ. ज्ञान कुमार महतो , भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल समेतको उपस्थितिमा मिति २०८१।१०।०४ गते जिल्ला चितवन भरतपुर म.न.पा. १० चौबिसकोठी चोक स्थित मो.सा. चालकहरुलाई शुभ-यात्रा कार्यक्रम सम्पन्न भएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles