Thursday, March 13, 2025

सशस्त्र प्रहरीद्वारा हतियारसहित मानिस पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहटमा हतियारसहित एकजना मानिस पक्राउ परेका छन् ।

राैतहट जिल्लाको ईशनाथ नगरपालिका वाड नम्बर ४ लतमरीको सिमानाका बाट सशस्त्र प्रहरीले हतियारसहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा भारतको पुर्वीचम्पारण मोतिहारी बसन्तपुर ग्राम पंचायत वाड नम्बर ९ बस्ने अन्दाजी २६ वर्षीय धनन्जय कुमार झाको साथ बाट बरामद भएको एसपी हुमागाईले बताएका छन् ।

सुरक्षाकर्मीले उनीहरुको साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान ४ राउण्ड गोली,१ मोबाइल फोन बरामद भएको
सशस्त्र प्रहरीले
बताएको छ ।

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिक्रम हुमागाइले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles