सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी पर्सा द्वारा रक्तदान कार्यक्रम सम्पन्न
भएको छ ।
पर्साका सशस्त्र प्रहरी द्वारा
पर्सामा रक्तदान कार्यक्रम भएको सशस्त्र प्रहरीले बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरीका हेडक्वाटर पर्साले २४ औं प्रहरी दिवसको औसरमा पर्सामा रक्तदान कार्यक्रम
गरेको छ ।
सिमा सुरक्षामा खटदैँ आएको सशस्त्र प्रहरीले यस्तो जाडोको माैसममा पर्सामा रगतको आभावलाई परिपुर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा
५८ पिन्ट रगत सङकलन भएका छन् ।
सराहनीय कार्य गरेकोमा
पर्साका सशस्त्र प्रहरीलाई
हार्दिकबधाई ।