पर्सा जिल्लाका छिपहरमाई गाउँ पालिका वडा पाँच टोल भिस्वामा नेपाली कांग्रेसका नेता हरुले छिपहरमाई गाउँपालिका अन्तर्गतको समस्या लिऐर ८ बुन्दा मांग गर्दै डेली गेशन मेयर मनोज गुप्ता लाई बुझाएका छन्
नेपाली कांग्रेस का गा, पा,सभापति:-
धुरेन्द प्रसाद कानु
वाडा सभापति:- १ पशुपति नाथ गिरी
वाडा सभापति:- ३ कृष्ण सिह
वाडा सभापति :- ५ उदेश प्रसाद पटेल
गा,पा, सचिव :- रुपेश उपाध्याय
गा,पा, सचिव :- सुरेश प्रसाद कुशवाहा
क्षेत्रिय प्रतिनिधि:- जयमंगल प्रसाद कुशवाहा
क्षेत्रिय प्रतिनिधि:- देवीलाल महतो केवट
वाडा सचिव :- मिश्री साह सोनार
सुरेन्द्र यादव टुना महतो केवट लगायत १५ जना को सहभागिता रहेको थियो छिपहरमाईका अध्यक्ष मनोज गुप्ता ले ८ दिनमा जानकारी दिने बताएका छन् ।