Thursday, March 13, 2025

प्रहरी द्वारा ११ जना फरार प्रतिवादी पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहटमा फरार रहेका ११ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।

भन्सार छलीको समानसँगै ११ जना फरार प्रतिवादि लाई राैतहट जिल्ला प्रहरी कार्यालय तथा राैतहट जिल्ला प्रहरी मातहतका युनिटहरुले पक्राउ गरेका छन् ।

जिल्ला अदालतबाट दोषी ठहर भएका सजाय समेत तोकिएको लामो समय देखि फरार रहेको ११ जना प्रतिवादी हरुलाई राैतहट जिल्लाको विभिन्न ठाउबाट राैतहटका प्रहरीहरुले पक्राउ
गरको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles