मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गत-बाट बोलाउने निर्णय भएको
छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको छ ।
संसद् अधिवेशनको आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले
गर्ने संवैधानिक
व्यवस्था रहेको छ ।
विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते- बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने
निर्णय भएको एक मन्त्रीले बताएका छन् ।