सशस्त्र प्रहरीले पेस्तोल चार राउन्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ
गरेका छन् ।
रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ
गरेको छन् ।
नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले हिजो आईतबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतिय नागरिक पुर्वीचम्पारण मोतिहारी बसन्तपुर गाउँका २६ वर्षको धनन्जयकुमार झा रहेको छन् ।