Wednesday, February 5, 2025

एसपी कुमोद ढुंगेललाई सशस्त्रको आईजीपीद्वारा सम्मान:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छन् ।
सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हो ।

एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका (आईजीपी) राजुअर्यालले (एसपी)कुमोध ढुंगेललाई सम्मान गर्नुभएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles