Wednesday, February 5, 2025

पर्साका बिरगंज नगवामा ठुलो दुर्घटना:-

ताजा / भरखरै प्राप्त

एक बिहानै दु:खद खवर बिरगंज नगवा क्षेत्रमा
तेजश एकेडेमी स्कुलकाे बसले बिरगंजको बाईपास सडकखण्डमा एक साइकल यात्रु लाई ठकर दिई गम्भिर घाइते बनाएका छन् ।
गाडीका चालक ठकर दिएर फरार भएका छन् । प्राप्त जानकारीका अनुसार साइकलमा सवार बारा जिल्लाका बलिरामपुर निवासी रहेको
बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles