Saturday, June 14, 2025

स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय नुवाकोटको कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीलाई स्वागतका ,
साथै तालुक
ने.प्र.प्र.का.बढुवा समितिको सचिवालय च.नं. ४२४७ मिति २०८१।१०।११ गतेको पत्रले

यस कार्यालय दरबन्दी भई कार्यरत प्र.ना.उ.तिलक भारती प्र.ना.उ.पदबाट प्र.उ.पदमा बढुवा सिफारिसमा कार्यालयबाट बिदाई भइ जान लाग्नु भएक प्र.ना.उ.तिलक भारती लाई शुभकामना बधाई तथा फेरी भेटौला कार्यक्रम कार्यालयका कार्यालय प्रमुख प्र.उ.दुर्गा राज रेग्मी बाट मायाको चिनो प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles