Monday, March 17, 2025

नेपाल प्रहरीका एसपीहरुले लगाए फुली:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका बढुवा भएका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा हिजो आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

दर्ज्यानी चिन्ह पाउनेहरूमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई रहेका छन् ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles