Monday, March 17, 2025

पर्सा प्रहरीद्वारा ५ लाख बराबरको भन्सार छलि सामान पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले भन्सार छलिएका तस्करीको समान विभिन्न नाकाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको प्रहरीहरुले आफ्ना क्षेत्र भित्र बाट ल्याएको तस्करीको समान ५ लाख ५० हजार बराबरको कपडा , किराना, सामान,विभिन्न किसिमको चकलेट तथा रेडिमेड कपडा लगायतका मालसामान बरामद गरेको हो ।

पक्राउ परेका तस्करीको समान आवश्यक कार्वाहीका लागि पर्साका बिरगंज भन्सार कार्यालय बुझाएको पर्सा प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles