Wednesday, June 4, 2025

बारा प्रहरीद्वारा अवैध गाँजा खेतीको बोट नष्ट:-

ताजा / भरखरै प्राप्त

अवैध गाँजा खेती नियन्त्रणका लागि बारा जिल्लाका प्रहरी कार्यालय मातहतमा रहेको प्रहरी इकाइहरूको संयुक्त टोलीले ९ बिगाह क्षेत्रफलमा लगाइएको अवैध गाँजाको बोट फडानी तथा नष्ट गरेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी गाउँ र नयाँ बस्तीमा रहेको ५ बिगाह क्षेत्रफलको गाँजाखेती
फडानी गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles