Monday, May 19, 2025

बारा प्रहरीले अवैध गाँजा खेतीको बोट नष्ट गरेको छन् ।

ताजा / भरखरै प्राप्त

अवैध गाँजा खेती नियन्त्रणका लागि बारा जिल्ला प्रहरी कार्यालयका मातहतमा रहेकोप्रहरीको टोलीले पाँच बिगाह क्षेत्रफलमा लगाइएको अवैध गाँजाको बोट फडानी तथा नष्ट गरेका छन् ।इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी गाउँ र नयाँ बस्तीमा रहेको ५ बिगाह क्षेत्रफलको गाँजाखेती लगाइएका फडानी तथा नष्ट गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles