Saturday, March 15, 2025

अबैध घरेलु मदिरा बारा प्रहरीको नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

ईलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउदै गरेको बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अं.७५० लिटर अबैध घरेलु मदिरा अं. मुल्य रू.७५०००/- पचहतर हजार) बराबरको मदिरा प्रहरीले बरामद गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles