रौतहट जिल्लाको इशनाथ नगरपालिकामा शैक्षिक सत्र २०८१ को बार्षिक परिक्षा मर्यादित बनाउन तथा बिद्यालयको शैक्षिक अवस्था सुदृढ पार्न नगर भरीका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरु सङ प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर_गुप्ताले छलफल गर्नु भएका छन् । प्रधानाध्यापकहरुलाई स्पष्ट निर्देशन दिदै प्रमुख प्रशासकिय अधिकृत गुप्ताले शिक्षाको सवालमा कुनै प्रकारको हेलचा सहय नहुने बताउनु भएको छन् ।