Friday, March 14, 2025

राैतहट जिल्लाको राजपुरमा भएको ईज्तेमा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको राजपुर नगरपालिका मुस्लिम मदरसा महमुदियामा भएको तीन दिने इज्तेमा आज सोमबार सम्पन्न भएको छ ।

रौतहट जिल्लाको राजपुरमा
भएको तिन दिने प्रादेशिक
इस्लामी ईज्तेमा आज अन्तिम दिनको दृश्य यो हो, ।
तीन दिने इस्लामी ईज्तेमा आज अल्लाह संग दुवामाग्गेर समापन भएको हो, राैतहट जिल्ला राजपुर नगरपालिकामा भएको मुस्लिम समुदायका ईज्तेमा सम्पन्न भएको छ ।

पर्सा जिल्लाबाट गएको ईज्तेमामा दुवा मागन मोहम्मद अमरूलहोदाले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles