Saturday, March 15, 2025

सशस्त्र प्रहरी प्रमुखद्वारा मनाङको निरीक्षण:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी
(महानिरीक्षक) राजु अर्यालज्युूले मनाङको हुम्डे स्थित पर्वतीय तालिम शिक्षालयको निरीक्षण गर्नुभएको छन् ।

सशस्त्र प्रमुखले निरीक्षणको
अबसरमा शिक्षालयले उद्दार अभ्यासको डेमोन्स्ट्रेसन समेत गरेको सशस्त्र प्रहरी बल, नेपालले उच्च पहाडी तथा हिमाली उद्दारलाई बिपद् ब्यवस्थापन कार्यादेश भित्रको एउटा महत्त्वपूर्ण जिम्मेवारीको रुपमा लिएको बताउनु
भएको छन् ।
निरीक्षणको क्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले शिक्षालयका समादेशक सहित २ जनालाई (आइजी) ए.पी.एफ. कमेन्डेसन समेत प्रदान गर्नुभएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles