प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा
मारेको छ ।
आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।
उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले
जनाएको छ ।
प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने केही मानिसलाई नियन्त्रणमा लिएको छ ।
यस विषयमा विशेष पत्रकार सम्मेल गरेर जानकारी गराउने काठमाडौंका प्रहरी
प्रमुख (एसएसपी) विश्व अधिकारीज्यूले बताउनु भएको छन् ।