Monday, May 19, 2025

बारा प्रहरीद्वारा ठुलो परीमानमा अवैधगाँजा बरामद-

ताजा / भरखरै प्राप्त

बाराका प्रहरीले ५५ किलो ९० ग्राम गाँजासहित दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारा जिल्लाको
इलाका प्रहरी कार्यालय, अमलेखगंजले,
जीतपुरसिमरा उपमहा नगरपालिका वडा नम्बर –२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रहरीले बताएका छन् ।

यसैगरी, आज बिहान ९ः३० बजे नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर दुईवटा झोला फालेर भागेकोका थिए ।
दुईवटा झोलाबाट २७ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

बरामद भएका गाँजाको
छानबिन भइरहेको प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles