Monday, March 17, 2025

भारतीय प्रहरी द्वारा मोटरसाइकल चोर पक्राउ:-

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा राैतहट जिल्लाको राजपुर नगरपालिकाका हरिओम कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट BR 05 X 4053 नम्बरको मोटरसाइकल चोरी गरी भागिरहेको अवस्थामा भारतीय प्रहरीले हरिओम साहलाई पक्राउ
गरेको छन् ।

कुण्डवा चैनपुर थानाको प्रहरीले चैनपुरको बजरंग चौकमा हरिओम कुमार लाई मोटरसाइकल सहित पक्राउ गरेको हो,
भारतिय प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles