प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा आज आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ ।