Monday, March 17, 2025

काठमाडौं म:म पसलमा ग्यास विस्फोटहुदा घाइते भएका दुई जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुर
बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानाएको छ ।

परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो ।

गत बिहीबार काठमाडौंको सानदार म:म पसलमा ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles